कीर्तिपुर र काठमाडौं १६ मा आजैदेखि मतगणना « Khabarhub

कीर्तिपुर र काठमाडौं १६ मा आजैदेखि मतगणना


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  काठमाडौं जिल्लाका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ ।

कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भइसकेको छ ।

बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी मतगणनास्थलमा लगिसकिएको छ।

अब सर्वदलीय बैठकमा सहमति जुटाएर आजै बेलुकाबाट मतगणना सुरु गर्ने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ । केहीबेरमा सबन्धित क्षेत्रकाे सर्वदलीय बैठक बस्दैछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : २१ बजे

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा