खुला विश्वविद्यालयबाट निष्काशित डीनले भ्रम फैलाए : उपकुलपति « Khabarhub

खुला विश्वविद्यालयबाट निष्काशित डीनले भ्रम फैलाए : उपकुलपति


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


771
Shares
  • change font
  • change font
  • change font

खुला विश्वविद्यालयबाट निलम्वित डीन डा. खगेन्द्र प्रसाईं

काठमाडौं– नेपाल खुला विश्वविद्यालयबाट निलम्बनको कारवाहीमा परेका डा. खगेन्द्र प्रसाईंले विभिन्न मिडिया प्रयोग गरेर भ्रम फैलाएको खुला विश्वविद्यालयकी उपकुलपति प्रा.डा शिलु बज्राचार्यले गुनासो गरेकी छिन् ।

विश्वविद्यालयका तर्फबाट आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपकुलपति बज्राचार्यले डा. प्रसाईलाई विभागीय कारवाही गरिएको र उक्त कारवाही कानूनसम्मत रहेको दाबी गरिन् ।

आफूमाथि भएको विभागीय कारवाहीको विरुद्धमा निलम्बित डीन डा. प्रसाईंले उच्च अदालत पाटनमा दायर गरेको रिटसमेत फिर्ता लिइसकेको तर विभिन्न मिडिया प्रयोग गरेर विश्वविद्यालय एवं उपकुलपतिको मान मर्दन गर्ने काम प्रसाईबाट भएको बज्राचार्यको आरोप छ ।

हेर्नुहोस् विज्ञप्ति–

 

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ६ : ४३ बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका