महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु « Khabarhub

महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – स्थानीय तहको उपनिर्वाचनअन्तर्गत महोत्तरीको रामगोपालपुरमा मतगणना सुरु भएको छ । रामगोपालपुर– २ मा साँझ पौने ७ बजेबाट मतगणना सुरु भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जानकारी दिए ।

रामगोपालपुर–२ को वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ हजार ५ सय १४ मत खसेका थियो । त्यहाँ कुल २ हजार १ सय ४० मतदाता रहेका छन् । जसमध्ये ७० प्रतिशत मात्र मत खसेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ ।

रामगोपालपुर–२ मा एक वडाअध्यक्ष पदका लागि २० जना चुनावी प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : ५७ बजे

ट्रम्पको दोस्रो कार्यकालमा पहिलोपटक भिटो

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता पानी पाइपलाइन र

प्रतिनिधिसभा निर्वाचन : कालीकोटमा तयारी तीव्र

मान्म– कालीकोटमा एक हजार ७७२ नयाँ मतदाता थप भएका छन्

राप्रपा र राप्रपा नेपालबीच एकता घोषणासभा (तस्बिरहरू)

काठमाडौं– राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा

आयोगकै कमजोरीले फैलियो नेताहरुमाथि कालोसूचीको हल्ला 

केही दिनदेखि सञ्चार माध्यममा २०७९ सालमा निर्वाचन लडेका हजार बढी

नवौँ एनभीए भलिबल च्याम्पियनसिप: महिलातर्फ एभरेष्ट क्लबको चुली युवा क्लबमाथि जित

काठमाडौं– नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको महिलातर्फको खेलमा