दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुवँर विजयी « Khabarhub

दार्चुलाको दुहुँ–५ मा कांग्रेसका कुवँर विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडा अध्यक्षमा नेपाली कांग्रेसका धन सिंह कुवँर विजयी भएका छन् । आज भएको उपनिर्वाचनमा ३७६ मत प्राप्त गर्दै कुवँर विजयी भएका हुन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार मान सिहं बडालले ३५८ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका वीर सिह कार्कीले ९८ मत प्राप्त गरे ।

त्यस्तै स्वतन्त्र उम्मेदवार लाल सिंह कुवरले २५ मत प्राप्त गरे । यहाँ कुल ८७७ मत खसेकोमा २० मत बदर भएको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । २०७९ मा यहाँ माओवादीले जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ९ : २३ बजे

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु