रुकुम–पश्चिमको सानेभेरी– ५ मा कांग्रेसका खत्री विजयी « Khabarhub

रुकुम–पश्चिमको सानेभेरी– ५ मा कांग्रेसका खत्री विजयी


१६ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुम–पश्चिमको सानेभेरी गाउँपालिका – ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतीराम खत्री निर्वाचित भएका छन्। खत्रीले ५९० मत ल्याउँदा दोस्रो भएका माओवादी केन्द्रका जसीराम बस्नेतले ५३७ मत प्राप्त गरे ।

यहाँ दुई जना उम्मेदवारमात्र प्रतिस्पर्धा थिए। २०७९ को निर्वाचनमा यो वडामा एमालेका गोविन्दबहादुर डाँगी ७४७ मत ल्याएर निर्वाचित भएका थिए।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  १० : ०१ बजे

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत