वोल्भ्समाथि म्यानचेस्टर युनाइटेड ४-३ ले विजयी « Khabarhub

वोल्भ्समाथि म्यानचेस्टर युनाइटेड ४-३ ले विजयी


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ईङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-३ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडका लागि खेलको ९७औं मिनेटमा कोबी मैनूले निर्णायक गोल गर्दै खेल जिताएका थिए । यस अघि म्यानचेस्टर युनाइटेडका लागि मार्कस राशफोर्ड, रास्मस होजलण्ड र स्कट म्याकटमिनीले एक एक गोल गरेका थिए ।

त्यसैगरी वोल्भ्सका लागि पाब्लो सरबिया, म्याक्स किलम्यान र पेड्रो नेटोले एक एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर युनाइटेडको २२ खेलमा ३५ अंक भएको छ र लिगमा सातौं स्थानमा उक्लिएको छ । 

त्यसैगरी वोल्भ्सको २२ खेलमा २९ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ३४ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,