राप्रपा नेपालले लघुबित्त र सहकारीका समस्याबारे अन्तरक्रिया गर्ने « Khabarhub

राप्रपा नेपालले लघुबित्त र सहकारीका समस्याबारे अन्तरक्रिया गर्ने


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालको सहकारी विभागले ‘लघुवित्त तथा सहकारी क्षेत्रका समस्या, चुनौती र समाधानका उपाय’ विषयमा आज अन्तरक्रिया कार्यक्रम गर्ने भएको  छ ।

लाखौ मानिसहरूसँग जोडिएको अत्यन्तै जल्दोबल्दो विषय र पछिल्लो समय संकटग्रस्त क्षेत्रको रुपमा रहेको विषयलाई उठान गर्नुपर्ने आवश्यकता रहेकोले कार्यक्रम आयोजना गरिएको विभागका प्रमुख तथा राप्रपा नेपालका नेता राजकुमार खड्काले जानकारी दिए ।

कार्यक्रममा सम्बन्धित विषयका विज्ञ , सहकारी लघुवित्त आबद्ध ब्यक्तिहरू, पीडितहरू, सञ्चारकर्मी तथा यस विषयलाई नजिकबाट हेरिरहेका ब्यक्तिहरूको सहभागिता रहने कार्यक्रम तयारी समितिका सदस्य सचिव महेश बहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : २३ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले