सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित « Khabarhub

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फरवार्ड सावित्रा भण्डारीले फ्रान्सको शीर्ष डिभिजनको क्लबमा अनुबन्धित भएकी छिन् ।

साम्बा नामले एसियाली फुटबलमा परिचित सावित्रालाई फ्रान्सेली शीर्ष डिभिजनको क्लब अन अभान्ट गिन्गेम्पले अनुबन्ध गरेको हो । 

क्लबले उनलाई सामाजिक सञ्जालमार्फत बिहीबार राति सार्वजनिक गरेको छ । युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने सावित्रा पहिलो खेलाडी खेलाडी हुन् । 

उनले यसअघि युरोपेली लिगको रुपमा इजरायलबाट व्यवसायीक यात्रा सुरु गरेकी थिइन् । 

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ८ : ४७ बजे

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब