लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको निधन « Khabarhub

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकको निधन


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


121.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शान्ति स्थापनार्थ लेबनानमा तैनाथ एक जना नेपाली सैनिकको निधन भएको छ । नेपाली सेनाले विज्ञप्ति जारी गर्दै लेबनानमा तैनाथ श्री पुरानो गोरख गण ६४ औँ डफ्फामा कार्यरत सिपाही सुवास थापाको निधन भएको जनाएको छ ।

सेनाले दिएको जानकारी अनुसार थापालाई गाणको हेडक्वार्टरको बंकरमा स्ट्याण्डबाई ड्युटीमा रहँदा आफैँले बोकेको हतियारबाट गोली लागी घाइते भएको अवस्थामा फेला पारिएको थियो ।

अस्पतालमा उपचारका क्रममा दोलखा घर भएका उनको बिहीबार निधन भएको हो । उनको शव स्वदेश ल्याउन आवश्यक समन्वय भइरहेको सेनाको भनाइ छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ०२ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको