प्रतिबन्ध खुलाउन टिकटकको लबिङ « Khabarhub

प्रतिबन्ध खुलाउन टिकटकको लबिङ


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत कार्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जाल टिकटकलाई नेपालभित्र प्रयोगका लागि प्रतिबन्ध लगाइएको थियो । टिकटकले आफ्नो पक्षमा वातावरण बनाउन लबिङ शुरु गरेको छ ।

सरकारले टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवम् सामाजिक वातावरणमा नकारात्मक असर पारेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।

सरकारको सो निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा मुद्दा परेसँगै सर्वोच्चले समेत सरकारको नाममा कारण देखाउ आदेश दिएको छ । तर टिकटकले भने नेपाली सरोकारबालाहरुसँग सहकार्य गर्ने र लबिङको कार्य तीव्र बनाएको छ ।

सरकारी अधिकारीहरुले टिकटकमाथि लागेको प्रतिबन्धका बारेमा कुरा गर्न नचाहेकाले टिकटकको प्रयास सफल हुन नसकेको स्रोतले बताएको छ ।

यसैगरी टिकटकले सामाजिक अभियन्ता, मानवअधिकारवादी, संचारमाध्यमका प्रतिनिधिहरु लगायत सरोकारबालाहरुसँग समेत छलफल र भेटघाट गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ७ : ५० बजे

ब्राण्ड बन्यो जुम्ली स्याउ (तस्बिरहरू) 

काठमाडौँ – कुनै समय बजारसम्म पुर्‍याउने बाटो नहुँदा बोटमै कुहिएर

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा