भूँइमान्छेका गुनासा सुन्न समुदायमा कांग्रेस अभियान : सहमहामन्त्री आङ्देम्बे « Khabarhub

भूँइमान्छेका गुनासा सुन्न समुदायमा कांग्रेस अभियान : सहमहामन्त्री आङ्देम्बे


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दार्चुला । नेपाली काग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताएका छन् ।

यस अभियानबाट जागरण र परिवर्तन आउनेमा उनले विश्वास व्यक्त गरे । आज नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे।

सहमहामन्त्री आङ्देम्बेले अन्य दलले निर्वाचनलाई मिसन बनाउँदा यो हविगत भएको स्मरण गर्दै नेपाली कांग्रेसले अद्यावधिक निर्वाचनलाई मिसन नबनाई जनताका माग र समस्यालाई मिसन बनाएको जिकिर गरे ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ९ : ५७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले