नेपालले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने « Khabarhub

नेपालले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली क्रिकेट टिमले हङकङमा त्रिकोणात्मक टी २० आई सिरिज खेल्ने भएको छ । क्रिकेट हङकङ चाइनाले शनिबार विज्ञप्ति जारी गर्दै हङकङ र नेपालसहित पपुवा न्युगिनीले त्रिकोणात्मक सिरिज खेल्न लागेको जानकारी दिएको हो ।

क्रिकेट हङकङ चाइनाले जारी गरेको विज्ञप्तिमा नेपालले हङकङसँग फ्रेन्डसिप कपअन्तर्गत आगामी मार्च ९ मा पहिलो टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । त्यसैगरी, नेपालले १० मार्चमा हङकङविरुद्ध नै आफ्नो दोस्रो खेल खेल्नेछ ।

नेपालले मार्च १२ मा पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्नेछ भने यस सिरिजको फाइनल मार्च १३ मा हुनेछ । हाल नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र नामिबियाविरुद्ध त्रिकोणात्मक सिरिज खेलिरहेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ५ : ३४ बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका