प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री खनाल र संयोजक विप्लवबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री प्रचण्ड, पूर्वप्रधानमन्त्री खनाल र संयोजक विप्लवबीच भेटवार्ता


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव सीबीच भेटवार्ता भएको छ ।

समाजवादी मोर्चामा आबद्ध दलका तीन नेताहरुबीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा समसामयिक राजनीति र आपसी हितका विषयमा कुराकानी भएको स्रोतले जानकारी गराएको छ । त्यसैगरी, आजै साँझ सम्मानित खनाल र समाजवादी मोर्चाको संयोजक नेत्रविक्रमचन्द विप्लव सीबीच खनाल निवास डल्लुमा बेग्लै भेटवार्ता भएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ०० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया