कर्णाली प्रदेशसभाको बैठक स्थगित « Khabarhub

कर्णाली प्रदेशसभाको बैठक स्थगित


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ ।  मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिन  मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।

नेकपा माओवादी र एमालेमा  सहमति नजुटेपछि बैठक स्थगित गरिएको हो।

आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ३६ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल