नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू « Khabarhub

नेपाल टेलिकमद्वारा आलाकार्टा शुल्क प्रणाली लागू


२० चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल टेलिकमले आलाकार्टा शुल्क प्रणाली लागू गरेको छ । 

आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने गरी सरकारको आलाकार्टा शुल्क प्रणाली लागू गर्ने निर्देशन बमोजिम आफ्नो टेलिभिजन सेवाका ग्राहकहरूका लागि सो प्रणाली लागू गरेको हो । 

सो अनुरूप ग्राहकले बेसिक प्याकेज वा प्रिमियम प्याकेजमा आवश्यकता अनुसार बुटिक प्याकेज थप गरी प्याकेजहरू खरिद गर्न सकिने व्यवस्था छ । 

बेसिक प्याकेज लिएका ग्राहकहरूले थप बुटिक प्याकेज खरिद गर्नका लागि टीभीको  मेन्युमा गएर आफैं खरिद गर्न सक्नेछन् । 

यस आलाकार्टा शुल्क प्रणालीमा आफ्नो रुचि बमोजिमका प्याकेज खरिद गरी सो को मात्र भुक्तानी गर्न मिल्ने भएको हुँदा यसबाट ग्राहकहरूलाई फाइदा पुग्ने कम्पनीको विश्वास छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ६ : ५४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको