खबरहबकर्मी शर्मालाई मातृशोक « Khabarhub

खबरहबकर्मी शर्मालाई मातृशोक


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौंखबरहबकर्मी राघव शर्मालाई मातृशोक परेको छ ।

छ महिनाअघि मस्तिष्कघात भई उपचाररत आमा डिलकुमारी शर्माको ८० वर्षको उमेरमा आज निधन भएको हाे ।

बिहान ९ बजे काठमाडौँको कागेश्वरी-मनहरा नगरपालिका, मूलपानीस्थित निवासमा उनको निधन भएको हो ।  

बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ बरडाँडा निवासी शर्माको जन्म विसं २००२ पुसमा भएको थियो ।

दिवङ्गत शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

स्वर्गीय शर्माका राघव शर्मासहित ७ छोरा छन् ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  १ : १९ बजे

काल्भर्ट-लेविन चम्किँदा न्युकासलमाथि लिड्सले गर्‍यो चार गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडमाथि ४–१

भोटेकोशी बाढीः १३ सय ९५ शव फेला : पाँच हजार अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको

प्रतिनिधिसभाको बैठक बस्दै: के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल भदौ ३० गते मंगलबार सन् २०२६