एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित) « Khabarhub

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)


२० बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

 विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४८ जना उपसचिवहरूको सरुवा तथा पदस्थापन भएको हो ।

बिहीबार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले २७ जना प्रमुख प्रशासकीय अधिकृतहरूको सरुवा गरेको छ ।

हेर्नुहोस् सूची

प्रकाशित मिति : २० बैशाख २०८१, बिहीबार  ४ : ३६ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र