हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी « Khabarhub

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी


२० बैशाख २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको क्षेत्रमा सक्रिय ठूला कम्पनीहरुले ३५ वर्ष उमेर पुगेका पुराना कर्मचारीलाई हटाउने निर्णय गरेका छन् । जसको कारण ठूलो मात्रामा रोजगारी गुमेको छ ।

कम्पनीहरूको स्टक मूल्यमा ठूलो गिरावट आएपछि कर्मचारी कटौती गरिएको बताइएको छ । चिनियाँ सरकारले इन्टरनेट र अन्य क्षेत्रहरूमा नियामक दबाब बढाएपछि बाध्य भएर रोजगारी कटौती गर्नुपरेको कम्पनीहरुको भनाइ छ ।

नयाँ निर्णय अनुसार त्यहाँ अब ३५ वर्षभन्दा बढि उमेरका व्यक्तिहरुले प्रविधिको क्षेत्रमा जागिर पाउने छैनन् । यो गम्भीर समस्या भएको सरोकारवालाहरुले बताएका छन् ।

यो सँगै युवाका लागि समतामूलक अवसर सुनिश्चित गर्ने चुनौती बढेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  ९ : ३१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको