झलनाथ भन्छन् : अब देश समाजवादी क्रान्तितिर अघि बढ्छ « Khabarhub

झलनाथ भन्छन् : अब देश समाजवादी क्रान्तितिर अघि बढ्छ


२० जेष्ठ २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले दशौँ महाधिवेशनपछि आफूहरू नयाँ धारसहित अघि बढ्ने बताएका छन् ।

पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको तयारीबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले यसो भनेका हुन् ।

‘कम्युनिस्ट पार्टीको यथास्थितिवादलाई समाजवाद उन्मुख बनाउने दिशामा जान्छौँ’, उनले भने, ‘महाधिवेशनपछि पार्टी नयाँ धारमा अगाडि बढ्ने छ । महाधिवेशमा ४ वटा दस्तावेज प्रस्तुत हुने छन् ।’

खनालले देश अब समाजवादी क्रान्तिमा अगाडि बढ्ने बताए । ‘यो महाधिवेशनले समाजललाई रुपान्तरणको काम गर्छ’, उनले भने, ‘अन्तिम प्रयत्नका लागि हामी छलफल गर्छौँ । नेपाली कम्युनिस्ट आन्दोलनलाई यसले नयाँ दिशानिर्देश गर्छ ।’

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  २ : ०३ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन