युरोकप २०२४ : पोर्चुगल क्वार्टरफाइनलमा « Khabarhub

युरोकप २०२४ : पोर्चुगल क्वार्टरफाइनलमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलमा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरको छ ।

गएराति भएको खेलमा स्लोभेनियालाई ३–० गोलले हराउँदै पोर्चुगल अन्तिम ८ मा प्रवेश गरेको हाे ।

निर्धारित ९० मिनेटको समयमा दुवैतर्फबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो । उक्त ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

पोर्चुगलको जितमा गोलरक्षक डिएगो कोस्टाले तीनवटा पेनाल्टी विफल पारेका थिए । पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ६ : १९ बजे

टोखा–छहरे सुरुङमार्ग निर्माण नेता पोखरेलको प्राथमिकतामा

काठमाडौं– काठमाडौँ क्षेत्र नं ५-बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्याशी बनेका

भारतमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुग्यो

मुम्बई– पूर्वी भारतीय राज्य झारखण्डमा चार्टर्ड एयर एम्बुलेन्स दुर्घटना हुँदा

ट्रम्पले लागु गरेको ट्यारिफ असुली मंगलबारदेखि रोकिँदै, सम्झौता तोड्ने देशलाई फेरि दिए धम्की

वाशिङ्टन डीसी : अमेरिकी सरकारले राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको आपतकालीन

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैङ्क खाता

काठमाडौं– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी

उत्तर कोरियामा किम यो जोङको पदोन्नति

सियोल– उत्तर कोरियाको सत्तारूढ वर्कर्स पार्टीले नेता किम जोङ उनका