प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा « Khabarhub

प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटारमा


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएका हुन् ।

भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ ।

यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए । हिजोको भेटका क्रममा ओलीले राष्ट्रिय सहमतिको सरकारका लागि आफूलाई सहयोग गर्न प्रस्ताव गरेका थिए ।

कांग्रेस–एमालेबीच भएको सहमतिमा पहिलो डेढ वर्ष ओली र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १० : ५७ बजे

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

काठमाडौँ– विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी

लिस्ट वितरण हुँदा कांग्रेसभित्र अस्वस्थ प्रतिस्पर्धा भयो : गुरुराज घिमिरे

नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान चलाउने तथा पार्टीमा

विगतका तिक्तता बिर्सेर कांग्रेसलाई एकताबद्ध बनाउँछु : प्रदीप पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले विगतका तिक्तता बिर्सेर पार्टीलाई

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम