राजीनामा नदिने कुरा सुनाउन प्रधानमन्त्री शीतल निवास पुगे « Khabarhub

राजीनामा नदिने कुरा सुनाउन प्रधानमन्त्री शीतल निवास पुगे


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माओवादी पदाधिकारीको बैठक सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास हिँडेका छन्।

शीतल निवास पुगेर पौडेललाई उनले राजीनामा नदिने जानकारी गराउन लागेका हुन्।

सरकारमा सहभागी दलहरूले समर्थन फिर्ता नलिएका कारण उनले ३० दिनभित्रमा विश्वासको मत लिन लागेका हुन्

यो सँगै शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसङ उनले वर्तमान राजनीतिक परिवर्तनको बारेमा छलफल गर्ने बताइएको छ।

माओवादी स्रोतका अनुसार अनुसार पनि प्रचण्डले राजीनामा दिने तयारी भने गरेका छैनन्।

तर केही माओवादी पदाधिकारीले भने शीतल निवासमा गएर प्रचण्डले राजीनामाको तयारी गर्ने समेत दाबी गर्छन्।

तर माओवादी सचिव देवेन्द्र पौडेलका अनुसार उनीले तत्काल राजीनामा दिँदैनन् ।

उनले आफूले राजीनामा नदिने र ३० दिनभित्रमा संविधानअनुसार विश्वासको मत लिने बारेमा जानकारी गराउन शीतल निवास गएको उनको सचिवालयको पनि भनाइ छ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  १२ : १८ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।