महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले एआईको प्रयोग गर्ने « Khabarhub

महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले एआईको प्रयोग गर्ने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०२५ मा प्रयागराजमा हुने महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भीड नियन्त्रणका लागि एआई प्रविधिको प्रयोग गर्न प्रहरीलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

महाकुम्भ मेलामा अभूतपूर्व सङ्ख्यामा मानिसहरको उपस्थिति हुने भएकाले त्यसको व्यवस्थापनका लागि अत्याधुनिकप्रविधिको प्रयोग आवश्यक रहेको मुख्यमन्त्री योगीलाई उद्धृत गर्दै आइएएनएसले उल्लेख गरेको छ ।

मेलामार्फत उत्तर प्रदेश र भारतको छविलाई विश्वमाझ विस्तार गर्न सकिने योगीको विश्वास छ । सोही कारण पनि श्रद्धालु र अतिथिलाई व्यवस्थित एवम् सुरक्षित रुपमा मेलाको दर्शन गराउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ४६ बजे

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित