महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले एआईको प्रयोग गर्ने | Khabarhub Khabarhub

महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले एआईको प्रयोग गर्ने


१८ असार २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सन् २०२५ मा प्रयागराजमा हुने महाकुम्भ मेलामा उत्तर प्रदेश सरकारले कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग गर्ने भएको छ ।

प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भीड नियन्त्रणका लागि एआई प्रविधिको प्रयोग गर्न प्रहरीलाई निर्देशन दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

महाकुम्भ मेलामा अभूतपूर्व सङ्ख्यामा मानिसहरको उपस्थिति हुने भएकाले त्यसको व्यवस्थापनका लागि अत्याधुनिकप्रविधिको प्रयोग आवश्यक रहेको मुख्यमन्त्री योगीलाई उद्धृत गर्दै आइएएनएसले उल्लेख गरेको छ ।

मेलामार्फत उत्तर प्रदेश र भारतको छविलाई विश्वमाझ विस्तार गर्न सकिने योगीको विश्वास छ । सोही कारण पनि श्रद्धालु र अतिथिलाई व्यवस्थित एवम् सुरक्षित रुपमा मेलाको दर्शन गराउन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलबार  ७ : ४६ बजे

‘के घर के डेरा’को सिक्वेलमा दोहोरिएलान् त कलाकार ?

काठमाडौँ– फिल्म ‘के घर के डेरा’को दोस्रो शृङ्खला ‘घर नम्बर

सीमा सुरक्षालाई प्राथमिकता दिन निर्देशन

वीरगञ्ज– पर्साका प्रमुख जिल्ला अधिकारीसहित  चारवटै सुरक्षा निकायका प्रमुखले नेपाल

पुल बनेपछि कालीगण्डकी वारपार गर्न सहज

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी

दर्शकको भीडले समय सरेको कोपा अमेरिकाको फाइनल सुरु

काठमाडौं – टिकट बिनाका दर्शकको ओइरो लागेपछि पटकपटक समय सारिएको

विम्बल्डन टेनिसको उपाधि अल्कारेजलाई

काठमाडौँ- विश्व नम्बर तीन कार्लोस अल्कारेजले यस वर्षको विम्बल्डन टेनिस