गुरुङ समुदायको स्यार्ग नाच (तस्बिरहरु)  « Khabarhub

गुरुङ समुदायको स्यार्ग नाच (तस्बिरहरु) 

पितृलाई स्वर्ग तार्न गाइने र नाचिने स्यार्ग नाच


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गुरुङ जातिको मृत्यु संस्कारसँग जोडिएको नाच हो स्यार्ग । यस जातिमा मानिसको मृत्यु पश्चात् १३ दिन या ४५ दिनमा पैं अर्थात् अर्गुम गर्ने परम्परा रहेको हुन्छ ।

सोही अर्गुममा सिमी अर्थात् मृत आत्मालाई स्वर्ग तार्न भाइ खलक र छोरी बहिनीहरू मिलेर स्यार्ग गाइने र नाचिने गरिन्छ ।

यो नाच गुरुङ जातिको बाहुल्यता रहेको कास्की, स्याङ्जा, लमजुङ, गोरखा, तनहुँमा नाचिने गरिन्छ । यसका साथै विभिन्न जिल्लाबाट उपत्यकामा बसोबास गर्ने गुरुङ जातिहरूले समेत यस परम्परालाई निरन्तरता दिएको पाइन्छ ।

यसै अवसरमा मिलीजुली बाबा समूह नार लामा क्होईबो घिं गुम्बा, काठमाडौंका सदस्यहरूले सोपाल गुरुङ समाजमा सो स्यार्ग नाच प्रस्तुत गरेका छन् ।

तस्बिरमा हेर्नुहोस् :

तस्बिर : नेपाल फोटा लाईब्रेरी

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  १ : ३९ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको