भक्तपुरका नेवार समुदायले यसरी मनाए घण्टाकर्ण पर्व (तस्बिरहरू) « Khabarhub

भक्तपुरका नेवार समुदायले यसरी मनाए घण्टाकर्ण पर्व (तस्बिरहरू)


१८ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेवार समुदायले शुक्रबार गथेमंगल अर्थात् घण्टाकर्ण पर्व मनाउँदै छन् ।

यस पर्वका क्रममा भक्तपुरको नयाँ थिमिमा घण्टाकर्णको आकार कुँदियो, छ्वाली बलेर खोलियो र दोबाटोमा बिसर्जन गरिएको छ ।

श्रावण चतुर्दशीका दिन मनाइँदै आएको यस पर्वसँगै देशमा चाडपर्वको ऋतुको सुरुवात हुने जनविश्वास छ ।

श्रावणकृष्ण चतुर्दशीका दिन कृषकहरूले खेतीपाती पूरा गरेपछि पहिलो सन्तानका रुपमा गथेमङ्गल मनाउने चलन नेवार समुदायमा छ ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : १८ श्रावण २०८१, शुक्रबार  ७ : ३१ बजे

आज देशभरको मौसम यस्तो रहनेछ

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलको तेस्रो संस्करण आजदेखि, उद्घाटन खेलमा सुदूरपश्चिम र लुम्बिनीबीच प्रतिस्पर्धा

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु

कात्तिक स्नान, तुलसी पूजा र आकाशदीपदान आजदेखि सुरु

काठमाडौँ– प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कात्तिक

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६