भारतीय प्रधानमन्त्री मोदी भन्छन्- वार्ता र कूटनीतिका माध्यमबाट द्वन्द्वको समाधान हुनुपर्छ  « Khabarhub

भारतीय प्रधानमन्त्री मोदी भन्छन्- वार्ता र कूटनीतिका माध्यमबाट द्वन्द्वको समाधान हुनुपर्छ 


१७ भदौ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वार्ता र कूटनीतिका माध्यमबाट पश्चिम एशियामा जारी द्वन्द्वको समाधान हुनुपर्ने बताएका छन् ।

गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणसँगै शुरु भएको युद्धको समाधान वार्ता र कूटनीतिबाट नै हुनुपर्ने उनको भनाइ छ ।

सो क्षेत्रमा जारी युद्धका क्रममा हालसम्म ४० हजारभन्दा धेरैको ज्यान गइसकेको छ भने एक लाखभन्दा धेरै घाइते भएका छन् ।

इण्डियाब्लुम्सका अनुसार प्रधानमन्त्री मोदीले वार्ता र कूटनीतिका माध्यमबाट समाधान खोज्न इजरायली समकक्षी बेन्जामिन नेतान्याहूलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री मोदीले सबै बन्दीको रिहाइ हुनुपर्ने बताउँदै मानवीय सहायताका सामग्रीको आपूर्ति पनि सहज हुनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय हमास इजरायलबीच युद्ध विरामका लागि वार्ता भए पनि सफल भने हुन सकेको छैन ।

प्रकाशित मिति : १७ भदौ २०८१, सोमबार  ७ : १० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको