छोराछोरी विदेश हुने ज्येष्ठ नागरिकमा बढ्दै भावनात्मक एक्लोपना « Khabarhub

छोराछोरी विदेश हुने ज्येष्ठ नागरिकमा बढ्दै भावनात्मक एक्लोपना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– छोराछोरी विदेशमा भएका ज्येष्ठ तथा वयस्क नागरिकमा गम्भीर र भावनात्मक एक्लोपना भएको पाइएको छ।

काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७५ व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको हो । 

६२.३५ मा मध्यमखालको एक्लोपना देखियो । १५५ मा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन ।

यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८.५ उच्च एक्लोपना, २८.३५ मा मध्यम र २३.७५ मा शून्य देखियो ।

हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरूले हीनताबोध गरेका हुन्।

यसैकारण उनीहरूमा एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : १६ बजे

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर