छोराछोरी विदेश हुने ज्येष्ठ नागरिकमा बढ्दै भावनात्मक एक्लोपना | Khabarhub Khabarhub

छोराछोरी विदेश हुने ज्येष्ठ नागरिकमा बढ्दै भावनात्मक एक्लोपना


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं छोराछोरी विदेशमा भएका ज्येष्ठ तथा वयस्क नागरिकमा गम्भीर र भावनात्मक एक्लोपना भएको पाइएको छ।

काठमाडौँ महानगरपालिकाले गरेको सर्वेक्षणमा २१.७५ व्यक्तिमा गम्भीर र धेरै गम्भीर भावनात्मक एक्लोपना भएको पाइएको हो । 

६२.३५ मा मध्यमखालको एक्लोपना देखियो । १५५ मा कुनै पनि खालको भावनात्मक एक्लोपना देखिएन ।

यस्तै सामाजिक एक्लोपनाका कोणबाट ४८.५ उच्च एक्लोपना, २८.३५ मा मध्यम र २३.७५ मा शून्य देखियो ।

हेरचाह, जीवन व्यवस्थापन, सुविधाको पहुँच, सामाजिकीरण, शारीरिक गतिविधि, सही सूचनामा पहुँच जस्ता पक्षमा उनीहरूले हीनताबोध गरेका हुन्।

यसैकारण उनीहरूमा एक्लोपना र निराशा देखिएको अध्ययनले देखाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  २ : १६ बजे

मोजाम्बिकमा आँधीका कारण ७६ जनाको मृत्यु

एजेन्सी – फ्रान्सेली द्वीपसमूह मायोटेमा आएको ‘चिडो’ नामक चक्रवातका कारण

एनपिएल विजेतालाई अध्यक्ष दाहालको बधाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रका) अध्यक्ष पुष्पकमल दाहाल

बाँकेमा धान उत्पादनमा वृद्धि

राँझा – बाँकेमा गत वर्षको तुलनामा यसवर्ष धानखेती गर्ने क्षेत्रफल

 पाकिस्तानमा आतंकवादी आक्रमण, १६ सैनिकको मृत्यु, ८ घाइते

इस्लामाबाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा शनिबार बिहान भएको आतंकवादी

 एनपीएल विजेतालाई राष्ट्रपतिको बधाई

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले पहिलो संस्करणको नेपाल प्रिमियर लिग