मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग « Khabarhub

मूल्य नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले तत्काल मूल्य नियन्त्रण गरेर नागरिकको जीवनलाई सहज बनाउन सरकारसँग माग गरेको छ । 

केन्द्रीय सदस्य गुरु बराल प्रमुख रहेको उपभोक्ता विभागले बुधबार वक्तव्य जारी गरेर सरकारलाई मूल्य नियन्त्रण गरेर नागरिकको जीवन सहज बनाउन माग गरेको हो । 

नागरिकको जीवन सहज बनाउने र सुशासनको अनुभूति गराउने सरकारको दायित्व भएको विभागले स्मरण गराएको छ । 

विभागले निजी क्षेत्रका वायु सेवा कम्पनीहरूले साविकको मूल्यभन्दा दोब्बर–तेब्बर भाडा लिएको भन्दै आपत्ति जनाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : १३ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।