सिलिकनअटोले भारतमा बनायो नयाँ शोध केन्द्र « Khabarhub

सिलिकनअटोले भारतमा बनायो नयाँ शोध केन्द्र


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फक्सकन र स्टेलान्टिसको संयुक्त लगानीमा गठन भएको सिलिकनअटोले भारतमा सेमिकण्डक्टरको शोध र विकास केन्द्र स्थापना गरेको छ । सिलिकनअटोले अटोमोटिभ क्षेत्रमा काम गर्दै आएको छ ।

अटोमोटिभ क्षेत्रमा आवश्यक पर्ने सेमिकण्डक्टरको शोध र विकासका लागि भारतको बैंगलोरमा केन्द्र स्थापना गरेको हो ।  सिलिकनअटोले एक विज्ञप्ति जारी गर्दै नयाँ शोध केन्द्रले विद्युतीय सवारी, स्वचालित ड्राइभिङ र संयोजित सवारी प्रविधिका लागि आगामी पुस्ताको सेमिकण्डक्टर विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको जनाएको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार फक्सकनले विद्युतीय सवारी उत्पादनका लागि कारखाना स्थापना गर्ने तयारी गरिरहेको छ । फक्सकनका भारत प्रतिनिधि भी लीले नयाँ शोध केन्द्रले नयाँ प्रविधिको विकास गर्ने कम्पनीको क्षमता अभिवृद्धि हुने अपेक्षा गरिएको जनाएका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : २० बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने