ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल « Khabarhub

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल


१६ आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – क्यानडामा जारी टी ट्वान्टी सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । ओमानका कप्तान अकिब इल्यासले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

उपाधि सम्भावना कायमै राख्नका लागि नेपालले आजको खेल जित्नै पर्ने दबाब छ । सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएको नेपालले दोस्रो खेलमा ओमानलाई पराजित गरेको थियो भने तेस्रो खेलमा क्यानडासँग पराजित भएको थियो ।

नेपाल र ओमानबीच अहिलेसम्म सात टी–२० खेल भएका छन् । जसमा नेपालले ४ र ओमानले ३ खेल जितेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  १० : ४२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार