हङकङ सिक्सेस : नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित « Khabarhub

हङकङ सिक्सेस : नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग पराजित


१७ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको छ । शनिबार सम्पन्न क्वाटरफाइनल खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको हो ।

श्रीलंकाले दिएको १२४ रनको लक्ष्य पछाएको नेपालले ५ ओभरमा ६ विकेट गुमाउँदै ८३ रन बनाएको हो । नेपालका लागि राशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए ।

यसअघि श्रीलंकाले पहिला ब्याटिंग गर्दै ६ ओभरमा २ विकेट गुमाएर १२३ रन बनाएको थियो । यो जितसँगै श्रीलंका सेमीफाइनलमा पुगेको छ ।

त्यस्तै नेपालले अब अर्को खेल प्लेट सेमिफाइनल खेल्ने भएको छ । प्लेट सेमिफाइनल खेलमा नेपालले बंगलादेश र यूएईमध्ये एक देशसँग आइतबार खेल्ने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८१, शनिबार  २ : ५३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव