काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी | Khabarhub Khabarhub

काठमाडौं १६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ निर्वाचित भएकी छन् । रास्वपाकी श्रेष्ठले १५ सय ८४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका देवेन्द्र पाठकले १३ सय ४ मत पाएका छन्।

एमालेका लक्ष्मीरत्न तुलाधरले १२ सय १८ मत पाएकी छन्। नेकपा एकीकृत समाजवादी (एस) का मीनबहादुर मानन्धरले ६५१ मत पाउँदा राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ मत पाउँआ अर्का स्वतन्त्र सम शाक्यले ११८ मत ल्याएका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ६ : ३९ बजे

कर्णालीविरुद्ध अनिलको अर्धशतक

काठमाडौं– जनकपुर बोल्ट्सका क्यापटेन अनिल शाहले अर्धशतका प्रहार गरेका छन्

८४ रनमा टुट्यो अनिल र आशिफको साझेदारी, कर्णालीले लियो पहिलो विकेट

काठमाडौं – जनकपुर बोल्ट्सको पहिलो विकेटमा रुपमा आशिफ शेख आउट

पुथाउत्तरगंगामा कांग्रेस–एमाले गठबन्धनलाई धक्का, माओवादीका नरपुरा विजयी

काठमाडौं – रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको

चिसोमा घाम ताप्दै बदाम खानुका यति धेरै फाइदा

काठमाडौं– चिसो मौसमलाई सुन्तला बदाम खाने सिजनको रूपमा पनि लिइन्छ

सोमबार २० अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब बढी

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब २० अंकले बढेको