कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित « Khabarhub

कञ्चनपुरको भीमदत्त–६ मा कांग्रेस निर्वाचित


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द्र निर्वाचित भएका छन् । उनी १ हजार १०७ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्वन्द्वी एमालेका बहादुर चन्दले ४८७ मत प्राप्त गरे भने राप्रपाका सुशील कुमार भट्टले ३६९ मत पाएका छन् ।

यस वडामा २०७९ सालको निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ९ : १९ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब