रोल्पा ट्राफिक प्रहरीका सई २५ हजार घुससहित पक्राउ « Khabarhub

रोल्पा ट्राफिक प्रहरीका सई २५ हजार घुससहित पक्राउ


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रोल्पा प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक ललीत कुमार बुढाथोकी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुढाथोकीलाई २५ हजार घुससहित पक्राउ गरेको हो ।

बुढाथोकीले सवारी साधन आवतजावत सहज गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

आयोगको बुटवल कार्यालय र नेपालगञ्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले बुढाथोकीलाई रोल्पा नगरपालिका-४ स्थित निवासबाट घुस रकमसहित पक्राउ गरेको हो।  सो विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ३ : ५७ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर