जब दर्शकहरू क्रिकेट मैदानमा छिरे… « Khabarhub

जब दर्शकहरू क्रिकेट मैदानमा छिरे…

एनपीएलको सुरक्षा व्यवस्थामा अर्को कमजोरी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि एक्कासि दर्शकहरू मैदानमा छिरेका छन् ।

मैदानभित्र दर्शकहरू छिरेर दौडिन थालेपछि आयोजकहरू पनि केही बेर अलमलमा पर्न पुगे ।

पहिलो दिन उद्घटन खेलमा पनि सुरक्षा व्यवस्थाको कमजोरी खुलेको थियो । पहिलो दिन दर्शक र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७ जना घाइते भएका थिए ।

आज दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदानमा आयोजकले सुरक्षा कमजोरी दोहोर्‍याएका हुन् ।

त्यही कमजोरीको फाइदा उठाउँदै दर्शकहरू खेलाडी भएसम्म दौडिएर पुगे। उनीहरूलाई हटाउन सुरक्षाकर्मीले मिहिनेत गर्नुपरेको थियो ।

खेल सकिए बाहिरिनुपर्नेमा दर्शकहरू मैदानभित्र छिरेपछि सुरक्षा व्यवस्थामा अर्को प्रश्न उठेको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : १५ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको