जब दर्शकहरू क्रिकेट मैदानमा छिरे... | Khabarhub Khabarhub

जब दर्शकहरू क्रिकेट मैदानमा छिरे…

एनपीएलको सुरक्षा व्यवस्थामा अर्को कमजोरी


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि एक्कासि दर्शकहरू मैदानमा छिरेका छन् ।

मैदानभित्र दर्शकहरू छिरेर दौडिन थालेपछि आयोजकहरू पनि केही बेर अलमलमा पर्न पुगे ।

पहिलो दिन उद्घटन खेलमा पनि सुरक्षा व्यवस्थाको कमजोरी खुलेको थियो । पहिलो दिन दर्शक र सुरक्षाकर्मीबीच धकेलाधकेल हुँदा ७ जना घाइते भएका थिए ।

आज दोस्रो दिन पनि त्रिवि क्रिकेट मैदानमा आयोजकले सुरक्षा कमजोरी दोहोर्‍याएका हुन् ।

त्यही कमजोरीको फाइदा उठाउँदै दर्शकहरू खेलाडी भएसम्म दौडिएर पुगे। उनीहरूलाई हटाउन सुरक्षाकर्मीले मिहिनेत गर्नुपरेको थियो ।

खेल सकिए बाहिरिनुपर्नेमा दर्शकहरू मैदानभित्र छिरेपछि सुरक्षा व्यवस्थामा अर्को प्रश्न उठेको हो ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

 

 

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : १५ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार