कीर्तिपुरमा कांग्रेसका डंगोलले बढाए अग्रता, एमालेका मानन्धर पछ्याउँदै « Khabarhub

कीर्तिपुरमा कांग्रेसका डंगोलले बढाए अग्रता, एमालेका मानन्धर पछ्याउँदै


१७ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तह उपनिर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्।

डंगोल ३३८५ मतसहित अग्रता बढाउँदै लगेको निर्वाचन आयोगले जनाएको छ। उनलाई नेकपा एमालेका डा. सुरेन्द्र मानन्धर २७२६ मतका साथ पछ्याइरहेका छन्।

माओवादी उम्मेदवार शिवशरण महर्जनले २३१७ मत र राजमान महर्जन १२०७ मतसहित प्रतिस्पर्धामा छन्। चुनावी मैदानमा रहेका दिनेशकुमार अधिकारीले ९७५ र कविकुमार महर्जनले ७९४ मत ल्याएका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  ७ : २३ बजे

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार