शनिबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?


२० माघ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


516
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल माघ २० गते शनिबार तदनुसार सन् २०२४ फेब्रुअरी ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ०७ पैसा र बिक्री दर १४४ रुपैयाँ ७२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ९१ पैसा र बिक्री दर १६९ रुपैयाँ ६८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ६ : ०१ बजे

खेलकुदमा फर्किएको स्पेनको शान

सन् २००८ र २०१२ मा युरो कपको उपाधि। सन् २०१०

रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु

सुर्खेत– रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिकाको मृत्यु भएको

आप्रवासन नीति सच्याउन पोर्चुगलका राष्ट्रपतिसँग माग

 पोर्चुगल–  पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न

म्याग्दी– म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको

नैरोबी फ्लाईको संक्रमण कति घातक ?

काठमाडौं – बर्खायाममा लामखुट्टे, सर्प लगायत विभिन्न किटजन्य रोगको संक्रमण