काठमाडौं चिहाउने झ्याल (फोटो फिचर) | Khabarhub Khabarhub

काठमाडौं चिहाउने झ्याल (फोटो फिचर)



काठमाडौं- झ्याल अर्थात जस्केलो एउटा त्यस्तो सानो द्वार हो, जहाँबाट बाहिरको फराकिलो संसार चिहाउन सकिन्छ ।

बढ्दो आधुनिकतासँगै घरका झ्यालहरु विगतका भन्दा कलात्मक हुन छाडेका छन् । तर, पुराना घरका काठबाट बनेका झ्यालहरु अति नै कलात्मक एवं आकर्षक हुने गर्दथे ।

काठमाडौं उपत्यका कला र संस्कृतिमा असाध्यै धनी मानिन्छ । यहाँका पुराना घरका झयालहरु अत्यन्तै कलात्मक छन् । काठमाडौं आफैंमा काष्टमण्डप एवं काष्ठ कलासँग जोडिएको नाम हो ।

काठमाडौंका पुराना मन्दिर र दरबारहरु मात्र होइन, व्यक्तिका निजी घरमा समेत कलात्मक काष्ठकला देख्न पाइन्छ । यहाँ हामीले काठमाडौंको पुरानो वस्ती एवं कोर एरियाका केही घरका झ्यालहरुको तस्बिर पाठकसमक्ष प्रस्तुत गरेका छौं ।

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  २ : ४४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’