नेदरल्यान्डविरुद्ध चलेन नामिबियाको ब्याटिङ « Khabarhub

नेदरल्यान्डविरुद्ध चलेन नामिबियाको ब्याटिङ


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेदरल्यान्डविरुद्ध पहिला ब्याटिङ गरेको नामिबियाले कमजोर प्रदर्शन गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको नामिबियाले ११ ओभरको खेल चलिरहँदा ४ विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेदरल्यान्ड्सका बलरहरू नामिबियाका ब्याट्सम्यानमाथि हाबी भइरहेका छन् । आजको खेलमा जित हान पार्ने टोलीले फाइनलमा स्थान बनाउने छ र उपाधिका लागि नेपालसँग भिड्ने छ ।

यसअघि शनिबार भएको खेलमा नेपालले नेदरल्यान्डमाथि सानदार जित निकालेको थियो । शुक्रबार भने नामिबिया नेपालसँग ३ रनको झिनो अन्तरले पराजित भएको थियो ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  १२ : २५ बजे

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १