एक दिवसीय र टी २० खेल्न आयरल्याण्डको ‘ए’ टिम नेपाल आउने « Khabarhub

एक दिवसीय र टी २० खेल्न आयरल्याण्डको ‘ए’ टिम नेपाल आउने


२० फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयरल्याण्ड क्रिकेटको ‘ए’ टिम नेपाल भ्रमणमा आउने भएको छ । नेपालमा आयरल्याण्ड ‘ए’ ले नेपालको राष्ट्रिय टिम र नेपाल ‘ए’ विरुद्ध टी-२० तथा एक दिवसीय सिरिज खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार आयरल्याण्ड ‘ए’ ले नेपालको राष्ट्रिय टिमसँग २ टी-२० खेल खेल्ने छ भने नेपाल ए सँग ३-३ खेलको टी-२० र एक दिवसीय सिरिज खेल्ने भएको छ ।

क्यानका अनुसार नेपाल र आयरल्याण्ड ए टिमबीच आगामी मार्च २४ र २५ मा टी-२० खेल हुनेछन् । त्यस्तै मार्च २८, २९ र ३१ मा नेपाल र आयरल्याण्ड ए बीच टी-२० सिरिजका खेलहरु हुने छन् भने अप्रिल ३, ५ र ७ मा एक दिवसीय सिरिजका खेल हुने छन् ।

प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार  ६ : ३० बजे

बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण

रसुवा– गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत