बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल चैत २१ गते बुधबार सन् २०२४ अप्रिल ३ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४३ रुपैयाँ ०४ पैसा र बिक्री दर १४३ रुपैयाँ ६८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ २७ पैसा र बिक्री दर १६८ रुपैयाँ ०२ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : ४५ बजे

बीमा प्राधिकरणको जिम्मेवारी सहसचिव पोखरेललाई

काठमाडौं– नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट शरद ओझा निलम्बित भएपछि

सुर्खेतका तीन जनालाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार 

सुर्खेत– सुर्खेत जिल्लाका तीन जना कृषकलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कारबाट

माओवादीले भन्यो- शंकै शंकाको घेरामा वर्तमान सरकारले १ वर्ष बितायो

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले शंकै शंकाको घेरामा

रास्वपालाई प्रतिमा गौतमको प्रश्न : हस्ताक्षर संकलन अभियान राजनीति कि रियालिटी शो ?

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतम प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र

देशभरका छाउगोठ भत्काउन सांसदहरूको माग

काठमाडौं – सांसदहरुले निर्माणाधीन सुरुङ मार्गको काम चाँडो सम्पन्न गर्न,