गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक | Khabarhub Khabarhub

गुजरातविरुद्ध कुशल र आसिफको अर्धशतक


२१ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओपनर कुशल भुर्तेल र आसिफ सेखले गुजरात क्रिकेट एसोसियसनविरुद्ध अर्धशतक पुरा गरेका छन् ।

अहिले जारी खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरिरहेको छ ।  यसैक्रममा कुशलले ३९ बलमा अर्धशतक पुरा गरेका हुन् । त्यस्तै आसिफले ३७ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । 

अहिले कुशल ६१ र आरिफ सेखले ५५ रन बनाएर खेलिरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १३ ओभरमा कुनै विकेट नगुमाएर ११९ रन बनाएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ४ : ०० बजे

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना

जब सांसदहरू विश्वविद्यालयको छात्राबास छिरे

कीर्तिपुर– मुलुककै जेठो र सर्वाधिक ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयको किर्तिपुरस्थित

माछा मार्न गएका युवकको गोहीको आक्रमणमा परि मृत्यु

भरतपुर – बुढीराप्तीमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणमा