फ्रान्समा आप्रवासी चढेको ढुङ्गा पल्टियो, १२ जनाको मृत्यु « Khabarhub

फ्रान्समा आप्रवासी चढेको ढुङ्गा पल्टियो, १२ जनाको मृत्यु


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फ्रान्समा आप्रवासीले भरिएको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु भएको छ । कयौं मानिसहरू घाइते भएका त्यहाँको प्रहरीले जनाएको छ ।

पोतेल नजिक रहेको समुद्रमा सो डुङ्गा पल्टिएको हो । फ्रान्सेली कोस्टगार्डले ५३ जनालाई सुरक्षित उद्धार गरिएको जानकारी दिएको छ । कोस्टगार्डले मृतक र घाइतेहरूको सङ्ख्या बढ्न सक्ने पनि जनाएको छ ।

उद्धार गरिएकामध्ये कयौं मानिसहरूलाई तत्काल उपचार आवश्यक रहेको बताइएको छ । समुद्रमा हराइरहेका मानिसहरूको खोजीकार्य जारी छ ।

उत्तरी फ्रान्सबाट आप्रवासीहरू बेलायततर्फ अवैध ढङ्गले प्रवेश गर्न खोजिरहेका हुन्छन्‌ । यो वर्षमात्रै फ्रान्सको समुद्र पार गरेर २० हजार आप्रवासीहरू बेलायत प्रवेश गरिसकेका छन्‌ ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ९ : ४६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल