एमाले-माओवादी सम्बन्ध बलियो डोरीले बाँधेजस्तो, कुनै विवाद छैन : महेश बर्तौला « Khabarhub

एमाले-माओवादी सम्बन्ध बलियो डोरीले बाँधेजस्तो, कुनै विवाद छैन : महेश बर्तौला


२१ जेठ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले र माओवादीबीच कुनै विवाद नरहेको बताएका छन् ।

सोमबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले–माओवादीको अहिलेको सम्बन्ध बलियो डोरीले बाँधेजस्तो रहेको व्याख्या गरे ।

उनले दुई दलबीचको सम्बन्ध विश्वास र मजबुद ढंगले अघि बढ्ने धारणा राखे ।

सरकारको गतिलाई रोक्न धुप अक्षता बालेर बस्नेहरूको दिवास्प्ना पूरा नहुने उनको भनाइ छ ।

बर्तौलाले सत्तासमीकरणमा बजेटका बिषयमा छलफल कम भएको सत्य भए पनि एमालेले बजेटको अपनत्व लिँदै पारित गर्ने बताए ।

उनले सत्ता समीकरणमा रहेका सबै दलको भावनालाइ समेट्ने गरि बजेट अघि बढ्नुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २१ जेठ २०८१, सोमबार  ६ : ११ बजे

रसुवाको बाढीमा नेपालीसहित ४०३ जना बेपत्ता, ३४१ विदेशी पर्यटक परे

काठमाडौं– रसुवामा आएको आकस्मिक बाढीमा परी हालसम्म ४०३ जना नेपाली

रास्वपाले विपद् प्रतिकार्य तथा राहतका लागि सरकारलाई ५० लाख सहयोग गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विपद् प्रतिकार्य तथा राहतका लागि

‘सबै सकियो, जिल्ला नै अन्धकारमय भयो, यहाँको अवस्था सोध्दै नसोध्नुस्’

काठमाडौं- बुधबार बिहान भोटेकोसीमा आएको विनाशकारी बाढीले रसुवाको गोसाईकुण्ड गाउँपालिकाका

नारायणीमा बाढी : कसैलाई पीडा, कसैलाई मौका (तस्बिरहरू)

चितवन– तिब्बतबाट रसुवाको भोटेकोशी नदीमा आएको बाढी चितवनको नारायणीसम्म आइपुगेको छ