काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने « Khabarhub

काभा महिला भलिवल : आज नेपाल र भारत भिड्ने


१९ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काभा महिला नेसन्स भलिबल लिगमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल आज लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहँदा भारत तेस्रो जितको खोजीमा हुनेछ । यसअघि बिहीबार भएको उद्घाटन खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै नेपालले प्रतियोगितामा विजयी शुरुवात गरेको थियो । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै, भारतले भने इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शीर्षस्थानमा रहेको छ ।

आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ सवा ५ बजे इरानसँग खेल्ने छ । त्यस्तै लिगचरणको अन्तिम खेल सोमबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : १९ श्रावण २०८१, शनिबार  ८ : १३ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन