पौराणिक कथामा आधारित फिल्म ‘डीएनए’ घोषणा « Khabarhub

पौराणिक कथामा आधारित फिल्म ‘डीएनए’ घोषणा


१८ भाद्र २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- एक्सन थ्रिलर जनरामा फिल्म ‘डीएनए’ निर्माणको घोषणा गरिएको छ । यो फिल्मको निर्देशक चानस पुन मगर र मणि रत्न त्रिपाठीले संयुक्त निर्देशन गर्ने बताइएको छ ।

निर्माण पक्षले मंगलबार पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणबारे जानकारी दिएको हो । निर्देशक पुनका अनुसार यो फिल्म पौराणिक कथामा आधारित छ ।

पौराणिक कथा र एक्सन थ्रिलरको संयोजनले दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्नेमा अर्का निर्देशक त्रिपाठीले आशावादी छन् ।

यस फिल्म नयाँ प्रयोगको रूपमा निर्माण गरिने निर्देशकद्वयको भनाइ छ । फिल्मको छायाङ्कन आउँदो फागुनमा सुरु गर्ने योजनामा निर्माण पक्ष छ।

फिल्म निर्माण कम्पनीले फोनिक फ्लिकले बड पिक्चर्स र अन्डर एक्सपोज सिनेमासँगको सहकार्यमा ‘डीएनए’ निर्माण गर्न लागेको हो ।

फिल्ममा कलाकारहरू र अन्य टिमको जानकारी केही समयपछि दिइने बताइएको छ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  २ : १४ बजे

सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने २०.७

बाढी प्रभावित प्रहरीका सन्ततिलाई निःशुल्क स्नातकोत्तर तहसम्मको शिक्षा

काठमाडौं– नेपाल प्रहरीले कर्तव्यपालनको सिलसिलामा भोटेकोशी बाढीबाट प्रभावित २८ जना

म्यान्माको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो

याङ्गुन – पश्चिम म्यान्माको राखाइन राज्यमा सेनाले गरेको हवाई आक्रमणमा

चोलेन्द्र पक्राउबारे सरकारका प्रवक्ता भन्छन्- सुरक्षित स्थानमा सारिएको हो

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउबारे सरकारका प्रवक्ता सस्मित पोखरेलले

सयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सम्पन्न

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको बहस सोमबार सम्पन्न भएको