कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने « Khabarhub

कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको फोहोर सफा गर्ने


१७ आश्विन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजन्य फोहोर सफा गर्ने भएको छ । कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग वर्षाजन्य फोहोर सफा गर्न लागेको हो । 

केन्द्रीय सदस्यसमेत रहेका विभाग प्रमुख कल्याणकुमार गुरुङले आगामी शनिबार गुहेश्वरी मन्दिर नजिक पशुपति क्षेत्रमा थुप्रिएको वर्षाजज्य फोहोर सफा गरिने जानकारी दिए । 

उनले केही दिन अघिको अविरल वर्षा र विभिन्न नदीमा आएको बाढीपहिरोले बगाएर ल्याएको फोहोर तत्काल सफा गर्न आवश्यक रहेका कारण पशुपति क्षेत्रमा सरसफाइ कार्यक्रम राखिएको बताए । 

विभागले सार्वजनिक सूचना जारी गरेर आगामी शनिबार बिहान साढे ६ बजे सरसफाइ कार्यक्रममा सहभागी भइदिन आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८१, बिहिबार  ४ : ०४ बजे

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने